Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतको केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले सरकारले खाना पकाउने ग्यासमा २ सय रुपैयाँ कटौती गर्ने घोषणा गरेको हो । केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय…