भारत / चीन / सार्क « Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पाकिस्तानको माथिल्लो कोहिस्तान क्षेत्रमा निर्माणाधीन दासु जलविद्युत परियोजनामा कार्यरत चिनियाँ कामदार ईश निन्दा गरेको आरोपमा पक्राउ परेका हुन् । सँगै काम गरिरहेका पाकिस्तानी मजदुरले ती चिनियाँ नगरिकविरुद्ध कोमिला प्रहरी चौकीमा ईश निन्दाको उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ…