भारत / चीन / सार्क Archives | Page 98 of 306 | Khabarhub Khabarhub

भारतमा ७ हजार ५८४ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कूल सङ्क्रमितको शून्य दशमलब शून्य ८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका कूल सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८…