भारत / चीन / सार्क « Khabarhub

भारतको औषधि कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएका जनाएकइएको छ । गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको थियो । विस्फोटका कारण कारखानामा आगो लगी हुँदा…