भारत / चीन / सार्क « Khabarhub

वित्तीय स्थायित्वमा जोखिम बढ्यो : आईएमएफ प्रमुख जर्जिएभा

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको चेतावनी दिएकी छिन् । उनले पछिल्लो उथलपुथलपछि सतर्कताको खाँचो रहेको पनि बताइन् । चीनको राजधानी बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै प्रमुख जर्जिएभाले युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण…