Live on
Your Voice, Your Power
एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो । रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो…