युद्ध / शान्ति Archives | Page 14 of 16 | Khabarhub Khabarhub

इरानबारे यसरी ‘यू टर्न’ भए ट्रम्प

काठमाडौं– अमेरिका र इरान दुबै तनावबाट पछि हट्दा संभाव्य मध्यपूर्वको युद्ध तत्कालका लागि टरेको छ । अमेरिका र इरानबीचको तिखा टिप्पणी र आक्रमण–प्रत्याक्रमणको एक चक्र पूरा भएजस्तो देखिएको छ । अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकी राजधानी बग्दादमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको त्रास छाएको थियो । इरानले अमेरिकाविरुद्ध कठोर बदला लिने धम्की दिएको थियो…