Live on
Your Voice, Your Power
मस्को – नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार आफ्नो सम्बोधनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाको प्रशंसा गरेका छन् । युक्रेन द्वन्द्वको स्पष्ट उल्लेख नगरी आफ्नो संक्षिप्त सम्बोधनमा उनले ‘एकता’ का लागि आह्वान गरे । गत वर्षको विपरीत पुटिनले क्रेमलिनको परम्परागत पृष्ठभूमि अगाडि सन् २०२४ लाई ‘परिवारको वर्ष’ का रूपमा वर्णन गरे । गत वर्षको सम्बोधनमा उनी…