युद्ध / शान्ति Archives | Page 8 of 16 | Khabarhub Khabarhub

रुसी हिंसामा भारतीयको जनावर प्रेम

रुस र युक्रेनको युद्धमा ज्यान जोगाउन धेरैको भागदौड मच्चिएको छ। भाग दौडमा मानिसले आफूले पालेका जनावरलाई के गर्छन् होला ? यो एउटा चासोको विषय हो। धेरैले त छाडेर जाने गरेका छन्। कोही व्यक्तिको यत्ति धेरै प्रेममय सम्बन्ध जनावरसँग बसेको छ कि उनीहरू त्यसलाई छाड्नै सक्दैनन्। २० वर्षीय भारतीय नागरिक आइरा आल्ड्रिन युक्रेनमा चिकित्साशास्त्र अध्ययन गरिरहेकी…