Live on
Your Voice, Your Power
काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दोश्रो श्रीमती मरीना ह्वीलरसँग सम्बन्ध बिच्छेद गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्विलरले फेब्रुअरीमा सम्बन्ध बिच्छेदको आवेदन दिएकी थिइन् । उनले दिएको आवेदनलाई २९ अप्रिलमा विल्फ्रेड लोरी निकोलस जोनसनको जन्मसँगै स्विकृति दिएको थियो । यो सेटलमेन्ट गर्नको लागि दुबै पक्षले ४ मिलियन पाउण्ड खर्च गरेको बताइएको छ । जोनसन…