Live on
Your Voice, Your Power
काठमाडौँ- रूसी तेलको मूल्यमा सीमा तोक्ने कुनै पनि देशलाई तेल नबेच्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् । उनले तेल उत्पादन घटाउने विचार गरिरहेको समेत बताए । युक्रेनमा जारी युद्धमा रुसको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलर सीमा तोकेका छन् । ‘हामी यस्तो…