युरोप Archives | Page 19 of 133 | Khabarhub Khabarhub

रुसी फौजले ९ दिशाबाट आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिको भनाइ

काठमाडौँ- रुसी फौजले ९ दिशाबाट श्रृङ्खलाबद्ध आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिले जनाएका छन् । पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी फौजले विभिन्न ९ दिशाबाट आक्रमणको प्रयासलाई जारी राखेको युक्रेनी प्रधानसेनापति भलेरी जालुझ्नीले जनाएका हुन् । अहिले रुसी फौजको आक्रमणको केन्द्रमा लुहान्स्क क्षेत्रको उत्तरी भूभाग रहेको र लडाकु विमान, रकेट प्रोपेल्ड ग्रिनेड र तोपखानाले आक्रमण गरिरहेको जालुझ्निीलाई…