युरोप Archives | Page 21 of 132 | Khabarhub Khabarhub

जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह

काठमाडौं- जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् । रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा युरोपेली युनियन इयुका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई युक्रेनबाट हटाउन’ दबाब दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले जनाएको छ…