Live on
Your Voice, Your Power
काठमाडौं– रुसले युक्रेनमा आफ्नो पहिलो चरणको ‘सैनिक कारवाही’ समाप्त भएको दाबी गरेको छ । रुसी सैनिक निकायका उप प्रमुख सर्गेई रुद्सकोईले प्रारम्भिक चरणको सैनिक कारवाही समाप्त भएको बताएका हुन् । ‘कारवाहीको पहिलो चरणको प्रमुख कार्यहरू पूरा गरिएको छ ।’ उनले भने, ‘युक्रेनी सैन्य बलको लड्ने क्षमतामा निकै कमी आएको छ, यसले हामीलाई डोनबास मुक्त गर्ने…