युरोप Archives | Page 4 of 132 | Khabarhub Khabarhub

जी २० शिखर सम्मेलनमा पुटिन सहभागी नहुने

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । जी २० को शिखर सम्मेलन आगामी महिना भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुँदैछ । राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी सेप्टेम्बर ९ र १० मा हुने शिखर सम्मेलनमा…