युरोप Archives | Page 4 of 133 | Khabarhub Khabarhub

युक्रेनी रक्षामन्त्री पदबाट बर्खास्त

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओलेक्सी रेजनिकोभलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरेका छन् । रूससँगको युद्ध १९ औँ महीनामा प्रवेश गरिरहँदा जेलेन्स्कीले रेजनिकोभलाई पदबाट बर्खास्त गर्दै रूस्टेम उमरोभलाई देशको नयाँ रक्षामन्त्रीका रूपमा मनोनित गरेका छन् । सन् २०२२ को फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध सुरु भएदेखि नै युक्रेनका लागि रेजनिकोभ एक चर्चित व्यक्तित्व बनेका थिए ।…