युरोप Archives | Page 2 of 132 | Khabarhub Khabarhub

फ्रान्स गाजामा ‘तत्काल र दिगो’ युद्धविरामको पक्षमा

पेरिस- फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र दिगो’ युद्धविरामका लागि दबाब दिएकी छिन् । उनले युद्धग्रस्त प्यालेस्टाइनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको बताइन् । कोलोनाले तेल अविवमा आफ्ना इजरायली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भनिन्, “अत्यन्त धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को हमलापछि इजरायलले आक्रामक रूपमा दबाब दिँदा सम्पूर्ण क्षेत्रमा…