Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीले ब्राजिलमा ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३५ हजार ४७ पुगेको छ । एकै दिन ३० हजार १३६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ६ पुगेको छ ।…