अन्तर्वार्ता Archives | Page 16 of 75 | Khabarhub Khabarhub

डेंगुबाट जोगिन के गर्ने ?

मुलुकमा फैलिरहेको डेंगुको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। अझै पनि देशभर डेंगु संक्रमित फेला परिरहेका छन्। पानी जम्ने ठाउँमा पाइने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले टोक्दा यो रोग लाग्ने गर्छ। जनरल फिजिसियन डा. लक्ष्मण ठाकुरसँग खबरहबका लागि गरेको कुराकानीको सम्पादित अंश : डेंगु संक्रमणको अवस्थालाई हामीले कसरी लिन सक्छौँ ? साधारण ज्वरो…