Live on
Your Voice, Your Power
काठमाडौं- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा. शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू ‘ब्याक बेञ्चर विद्यार्थी’ भएको बताएर चर्चामा आएका उनी यतिबेला गगन थापाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर थप चर्चामा आएका छन् । मंसिर १८…