अन्तर्वार्ता Archives | Page 39 of 70 | Khabarhub Khabarhub

नेपालको राजनीतिमा इमानको खडेरी देखियो

काठमाडौँ - दलहरूले सरकार बनाउन अन्तिम कसरत गरिरहेको देखिन्छ। सत्ता गठबन्धनमा फुट आइसकेको छैन त्यसैले उनीहरूकै सरकार बन्ला भन्न सकिन्छ। तर प्रचण्डले आफ्नो नेतृत्वमा पहिलो कार्यकाल प्रधानमन्त्री बन्न पाउनु पर्छ भन्ने दाबी पेस गरेसँगै के हुन्छ भन्न सकिने स्थिति छैन। यस्तो अवस्थामा नेकपा एमालेका नेता डा.भीम रावलसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश: नेताहरू हिजो…