अन्तर्वार्ता Archives | Page 5 of 70 | Khabarhub Khabarhub

‘देउवामा निरंकुशता देखियो, बोल्न नसक्नेहरु दास हुन्’

काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवामा निरंकुशता हावी भएको बताएका छन् । नेतृत्वको गल्तीबारे बोल्न नसक्नेहरु दास वा अवसरवादी हुन् भन्ने बीपी कोइरालाको उक्ति अहिले स्मरणीय भएको केसीको भनाइ छ । आगामी महाधिवेशनमा कांग्रेसको नेतृत्व परिवर्तन हुने र अहिलेको इतर समूहले काँग्रेस हाँक्ने केसीले ठोकुवा गरे । आफू संस्थापन…