Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको नक्सामा कञ्चनपुर जिल्ला सुदूरपश्चिमको अन्तिम कुनोमा पर्छ । पहाडी जिल्ला दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लाका मानिसहरुको बसोबास छ तराईको कञ्चनपुरमा । कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद तारा लामाको परिवार भने धादिङबाट कञ्चनपुर पुगेको हो । धादिङको झालाङमा ठूलो पहिरो गएपछि उनको परिवार कञ्चनपुर क्षेत्र नम्बर १ पुगेको हो…