अन्तर्वार्ता Archives | Page 66 of 78 | Khabarhub Khabarhub

‘प्रदेश खारेज गर्न होइन, मजबुत बनाउन लागौँ’

नेपालमा संविधान निर्माणदेखि संघीयता लागू हुने बेलासम्म एक मधेस, एक प्रदेशको माग निकै चर्किएको थियो। महिनौ दिनसम्म तराईंका जिल्लामा बन्द, तोडफोड र आगजनी गर्ने आन्दोलन नै चल्यो। नेपालमा संघीयताको बहस र विचार भइरहेका बेला मधेस प्रदेशको माग उठाइरहेका मधेस केन्द्रित दल अहिले मधेस प्रदेश सरकारमा छन्। पाँच वर्षको पहिलो कार्यकाल चलाएका उनीहरु अहिले केन्द्र सरकारसँग…