Live on
Your Voice, Your Power
विद्रोही माओवादीको जनसेनाबाट आएकी, उमेरले र औपचारिक शिक्षाको हिसाबले कच्चा मानिएकी ओनसरी घर्ती संविधानसभाले बनाएको संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा सभामुख निर्वाचित भइन् । संविधान कार्यान्वयनको जग बसाउन अत्यन्त महत्वपूर्ण थियो उनको कार्यकाल । उनले आफ्नो योग्यतामाथिका शंकाहरू निवारण गर्दै संसदको नेतृत्व गरिन् । प्रस्तुत छ संविधानका कार्यान्वयनको पाँच वर्ष पूरा भएको संविधान दिवसका अवसरमा खबरहबका…