Live on
Your Voice, Your Power
बाढी-पहिरोसहित विपद्जन्य घटनाबाट देशैभरका नागरिकको जीवन अस्तव्यस्त भएको छ । राजमार्गहरू बन्द छन् । राज्यले अर्बौँ खर्चेर बनाएका पूर्वाधार ध्वस्त भएका छन् । नागरिकहरू मानो-छानो नपाएर छटपटाइरहेका छन् ।प्रतिनिधिसभा, राष्ट्रियसभा वा प्रदेशसभाभित्र जनप्रतिनिधिहरूको तमासा हेर्ने हो भने सरकार बनाउने-गिराउने, समीकरण फेरबदल गर्ने मात्रै चलिरहेको छ । एकले अर्कालाई हिलो छ्याप्ने निकृष्ट राजनीतिक चरित्र यतिबेला केन्द्रको…