अटो Archives | Khabarhub Khabarhub

सिप्रदी ट्रेडिङले टाटा मोटर्स वन वर्ल्ड २०२४ मा जित्यो ७ प्रतिष्ठित अवार्ड

काठमाडौं- 'टाटा मोटर्स वन वर्ल्ड २०२४' कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ । साथै, पाइनियरिङ इभी एक्सपान्सनका लागि कदर पत्र प्राप्त गर्दै नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको बताइएको छ । सिप्रदी ट्रेडिङको यो उपलब्धि  ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरू को प्रतिफल भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख…