अटो « Khabarhub

सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा

काठमाडौँ– सिप्रदी ट्रेडिङ्ग प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ। टाटा कमर्शियल गाडीहरूका ग्राहकहरूलाई सहज रूपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको कम्पनीले जनाएको छ। चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्तर्गतका नेपाल…