Live on
Your Voice, Your Power
काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु आज राजधानीमा भव्य कार्यक्रम गरी सार्वजनिक गरेको छ । यी गाडीहरु-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ-बि एस सिक्स प्रविधिले सम्पन्न छन् । योसँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै…