Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले टाटा मोटर्स दशैँ अफर सार्वजनिक गरेको छ । सिप्रदीले विजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुका लागि यो योजना ल्याएको हो । यो योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कनमा…