Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली युवा उद्यमीहरुको प्रयासमा पहिलोपटक पूर्ण रुपमा नेपालमै निर्मित मोटरसाइकल सडकमा देख्न पाइने भएको छ । नेपाली युवा उद्यमीहरुको स्टार्टअप कम्पनी ‘यात्री’ले आफ्नो ‘प्रोजेक्ट जीरो’अन्तर्गत विद्युतीय मोटरसाइकल सडकमा उतार्न लागेको हो । यात्रीले उक्त मोटरसाइकल १९ डिसेम्बर (३ पुस)मा सार्वजनिक गर्ने घोषणा गरेको छ । यात्रीले आफ्नो आधिकारिक वेवसाइट र ट्वीटर ह्यान्डिलमा डिसेम्बर १९…