अटो Archives | Page 8 of 26 | Khabarhub Khabarhub

नयाँ वर्षमा निसानको अफर : एउटा गाडीमा ३ लाख ५० हजार नगद छुट

काठमाडौँ - निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को लागि नयाँ अफर ल्याएको छ। अफरको रुपमा उसले एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको हो । कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर पनि छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने…