उपभोक्ता Archives | Page 32 of 66 | Khabarhub Khabarhub

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्ती अफर

काठमाडौं–अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ’खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले एक हजारसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ । साथै ५ हजारसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इनस्योर१०० प्रयोग गरी सयको क्यासब्याक पनि प्राप्त गर्नेछन् । कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई…