Live on
Your Voice, Your Power
काठमाडौं- आयोनले 'द एक्स्ट्राअर्डिनरी अफर' नामक प्रोमोशनल अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत ग्राहकले आयोन गाडी किन्दा ८ लाख रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यस अफरले प्रिमियम इलेक्ट्रिक गाडीहरूलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको आयोनको दृष्टिकोणलाई सुदृढ गर्ने कम्पनीको विश्वास छ । मूल्य छुटको अतिरिक्त ग्राहकले अन्य थप सुविधा…