उपभोक्ता Archives | Page 37 of 41 | Khabarhub Khabarhub

फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य

काठमाडौं– निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला  ७०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला  ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन  ७० हजार ५००…