उपभोक्ता « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट आएको छ ।  यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।   अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।   यस्तै…