उपभोक्ता « Khabarhub

पुसको तुलनामा माघमा घट्यो घरजग्गा कारोबारको राजस्व

काठमाडौं - देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ। घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ। गत पुसमा चार अर्ब २५ करोड २२ लाख…