उपभोक्ता « Khabarhub

सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन प्रतितोला १ हजार ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको…