Live on
Your Voice, Your Power
काठमाडौं— दैनिक ८ सय टन तरकारी खपत हुने काठमाडौंमा अहिले ५ सय टन खपत हुन मुश्किल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेपछि मानिसहरू घरघरमा क्वारेनटाइन बसेका छन् । सरकारले लकडाउनको समयमा पनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा वितरणमा समस्या नआउने बताएको छ । यता शहरभित्र तरकारी व्यवसायीले तरकारी ओसारपसार…