Live on
Your Voice, Your Power
आज तरकारीको भाउ समान्य हेरफेर भएको छ । कालिमाटी तरकारी बजारका अनुसार लसुन ३२० रुपैयाँ किलो र पुदिना ३२० मा किनबेच भइरहेको छ । त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ निर्धारण गरेको छ । यस्तै भेडे खुर्सानी १३०, लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६०…