उपभोक्ता « Khabarhub

अस्थायी बजार व्यवस्थित नभएपछि कालीमाटी नै फर्के तरकारी व्यापारी

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपभोक्ताको अत्यधिक भिड लागेको ठहर गरी वैकल्पिक तरकारी बजारको व्यवस्था गर्ने गरी गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार बन्द गरायो । महानगरले कालीमाटी बजारमा बाहिरबाट भित्रिएको तरकारी भण्डारण गरिए पनि थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पुर्‍याउने प्रबन्ध मिलाउने भन्यो । एक साता बितिसक्दा पनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।…