Live on
Your Voice, Your Power
काठमाडौं- टीसीएल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ । देशभर लागू गरेको 'नेपालको शान, मुम्बईको मैदान' अभियानअन्तर्गत पहिलो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुष्कर अवस्थी हुन् । उनले सुभेक्षा…