उपभोक्ता « Khabarhub

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज अघिल्लो दिनको तुलनामा १३ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।     यस्तै आज…