बैंक/वित्त « Khabarhub

एनएमबि बैंकले ल्यायो NMB You-Wah! Digi Savings योजना

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता “NMB You-Wah! Digi Savings” ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्ने बैंकले बुधबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ । एनएमबि बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै…