Live on
Your Voice, Your Power
काठमाडौं– नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीको बिहीबार बसेको ४८०औँ सञ्चालक समितिको बैठकले शेयरधनीलाई सात प्रतिशत बोनस दिने भएको हो । कम्पनीका सचिव विष्णुप्रसाद धितालका अनुसार इन्सुरेन्सले सात प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले उक्त…