बैंक/वित्त « Khabarhub

नबिलको फेलोसीपले ‘इन्टर्नसीप खोज्नेका साथी’ बनेका कुनाल

काठमाडौं – विश्वविद्यालय तहको अधिकांश विषयमा अनिवार्य प्रयोगात्मक अङ्कभार व्यवस्था छ । आफूले अध्ययन गरेको विषयमा सैद्धान्तिक परीक्षासँगै विद्यार्थीहरू व्यवहारिक परीक्षामा पनि उत्तिर्ण हुनुपर्ने हुन्छ । अर्थात्‌, आफूले डिग्री गर्न चाहेको विषयमा निश्चित समय व्यवहारिक अभ्यास (इन्टर्नसीप) गर्नुपर्ने हुन्छ । सामान्यतयाः आफूले छनोट गरेको विषयसँग सम्बन्धित वस्तु तथा सेवा उत्पादन गर्ने क्षेत्रमा इन्टर्नसीप गर्नुपर्छ ।…