बैंक/वित्त Archives | Page 44 of 94 | Khabarhub Khabarhub

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप उच्च : राष्ट्र बैंक

काठमाडौँ- पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप उच्च रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा…