बैंक/वित्त Archives | Page 46 of 81 | Khabarhub Khabarhub

एनआईसी एशिया बैंकले ल्यायाे ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ 

काठमाडौँ– देशको दूरदराजमा रहेका ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले बुधबारदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यो आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहक लक्षितगरि ल्याइएको छ ।  हाललाई…