Live on
Your Voice, Your Power
काठमाडौं– कुमारी बैंक र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो रिसोर्टबाट प्रदान गरिने सेवाहरू - खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम…