बैंक/वित्त Archives | Page 47 of 81 | Khabarhub Khabarhub

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा प्रतिशत, ओर्थोदोंतीक्समा प्रतिशत, पेदोदोंतिक्समा प्रतिशत,…